काभ्रे । नेपाली काङ्ग्रेस काभ्रेको १४ औ महाधिवेशन को नजिकै आउदा नेपाली काङ्ग्रेस दुई पक्षको दुईवटा कुरा आएको छ।
नेपाली काङ्ग्रेस सभापति मधु आचार्यले निर्वाचन अधिकृत सम्पर्क विहिन भनी भोलि हुने १३ अोटै पालिका तहको काङ्ग्रेसको अधिवेशन स्थगित भएको भनेर सुचना नै आफ्नो फेसबुक वालमा हालेका छन्।
तेस्तै नेपाली काङ्ग्रेस पुर्व सभापति शिव प्रसाद हुमगाईले निर्वाचन कुनै हल्लाले स्थगित नहुने र निर्वाचन अधिकृत पनि सम्पर्क मै रहनुभएको फेसबुक मार्फत जानकारी दिनुभएको छ।
सर्वसाधारण प्रतिनिधिहरूले हार्ने र जित्ने डरको अनुमान हुनसक्ने बताएका छन।.jpg)
