काभ्रे ,हामी जनताका सल्लाह सुझाब टिक्का टिप्पणी आलोचना सहर्ष स्विकार्दै राजधानी र नामको बारेमा तपाईं ले निर्बाचित गरेर पठाएका जनप्रतिनिधि ले गरेका प्रयास (पार्टो भित्र बाहिर ) विधि प्रक्रिया भित्र रहेर जे गर्यौ। एक पट्क प्रतिसोधको भावना नलिइ गहिरो अध्यन गर्न सबैमा अनुरोध गर्दछु। यति महत्वपुर्ण विषय हामी काभेली को कहाँ चुक्यौ हामी बहस गर्न तयार छौ। समयले सबै प्रमाणित गर्ने छ निर्वाचन प्रक्रिया बारे कन्फुजन भए जस्तो लाग्यो प्रष्ट पार्न चाहान्छु सम्सदमा 2 वटा प्रस्ताव दर्ता भए काभे र हेटौंडा पहिलो मतदान भयो काभेको मत परिणाम पक्षमा 3 विपक्षमा 101 तठस्थ 5 दोस्रो मतदान हेटौंडा पक्षमा 105 विपक्ष 3 तठस्थ 1 हो।हामिलाइ हुइप पहिलोमा विपक्ष र दोस्रो मा पक्षमा हाल्ने थियो हामी पहिलो मा तठस्थ दोस्रो मा पक्ष मत हाल्यौ यहि हो सत्य कुनै पनि प्रस्ताब पास हुन 74 मत चाहिन्छ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
हामीले हुइप मात्र मानेका हौ, जनताको टिप्पणी हामीलाई स्विकारे छ।तर बास्तबिकता बुझनुस् सासंद बसुन्धरा हुमगाई
- ७ वर्ष अघि | २९ पुस २०७६, मङ्लबार,