तिहार विशेष सडक मानवलाइ खाना खुवाउदै सिराहा १०० गृप

  •   २ वर्ष अघि | १८ कार्तिक २०७८, बिहिबार,    

भक्तपुर  ।  मध्यपुर ठिमी स्थित तिहार विशेष  खाना खुकाउने कार्यक्रम गरेको छ।
Brothers from different mothers सिराहा र 100s group द्वारा आयोजित उक्त कार्यक्रम आज र भोलि रहने छ । सडक मानिस, कामदार र अन्य मानिस जो तिहार मनाउन पाएका छैनन् ।
उनिहरूलाई लक्ष्यित  यो कार्यक्रम आयोजना भयको हो ।कार्यक्रम को आयोजनामा siraha का अध्यक्ष फरान अन्सारि र उपाध्यक्ष अजमल सिजिकि लगायत intern गर्ने विद्यार्थी को उपस्थिति थियो ।
 मिडिया पार्टनरको प्रतिनिधित्व नवराज हुमागाईले गरेका थिए । उक्त कार्यक्रममा media partner काभ्रे प्रवाह साप्ताहिक, हाम्रो कान्तिपुर र भिजन न्यूज नेपाल रहेको थियो । शैक्षिक पाट्नरको रूपमा मास्टर्स एकेडेमि रहेको थियो । यो कार्यक्रम अझै धेरै ठाउमा फैलाउने आयोजक आशिशले बताएका छन ।

थप