उद्योगपती बसन्त चौधरीलाई हृदयघात

  •   ३ वर्ष अघि | ८ असोज २०७८, शुक्रबार,    

काठमाडौ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष तथा उद्योगपती वसन्त चौधरीलाई हृदयघात भएको छ ।
हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।
पारिवारिक स्रोतका अनुसार चिकित्सकहरुले ओपन हार्ट सर्जरी गर्नुपर्ने बताएका थिए ।

थप