मण्डनदेउपुर नगरका प्रमुख टोकबहादुर वाइवाले : गणेश मन्दिरको शिलान्यास गर्नुभएको छ

  •   ३ वर्ष अघि | १७ असार २०७८, बिहिबार,    

काभ्रे, जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं ८ मा गणेश मन्दिर को शिलान्यास भएको छ।
 गणेश मन्दिरको शिलान्यास मण्डनदेउपुर नगरपालिका का प्रमुख टोकबहादुर वाइवाले गर्नुभएको हो।
गणेश मन्दिर शिलान्यास गर्दै नगरप्रमुख वाईवाले भन्नुभयो मण्डनदेउपुर नगरपालिकामा धार्मिक ,सांस्कृतिक मौलिक , चिजहरुको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ र म नगरका जुनसुकै सम्भावना भएका ठाउँमा चासो दिन पनि आग्रह गर्नुभयो ।

मण्डनदेउपुर नगरमा पर्यटन विकास र प्रवर्द्धनका लागि दुई वटा भ्यु टावर , पनि बनाइएको र धार्मिक र पर्यटन को समन्ध पनि हुने नगरप्रमुख टोकबहादुर वाइवाले बताउनुभयो ।

थप