निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नेपाल प्रहरी श्रीमती संघको रक्तदान जिल्ला प्रहरी कार्यलय काभ्रेमा सम्पन्न

  •   ३ वर्ष अघि | २८ साउन २०८०, आइतवार,     मणिराम दाहाल

काभ्रे । नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बनेपाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा भएको  रक्तदान कार्यक्रममा डीएसपी ढुन्डीराज न्यौपानेले पनि रक्तदान गर्नुभएको हो।

उक्त रक्तदान कार्यक्रममा प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत २१ जना जना प्रहरी कर्मचारीहरुले रक्तदान गर्नु भएको थियो ।

थप