निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नख्खु कारागार बाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्।

  •   १ वर्ष अघि | ५ असोज २०८२, आइतवार,     एक्टिभ मिडिया

काभ्रे।पनौती नगरपालिका वडा न १२ गागलका ३६ वर्षीय सन्तबहादुर तामाङले आफ्नी ३० वर्षीया श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेको खुलेको छ।

जबरजस्ती करणी मुद्दामा जेल सजाय काटिरहेका तामाङ भर्खरै भएको जेनजी आन्दोलनको क्रममा नक्खु कारागारबाट फरार भएका थिए। फरार कैदीले घर फर्किएर आफ्नी पत्नीको हत्या गरेका हुन् ।
पनौती १२ का वडा अध्यक्ष जयाराम केसीका अनुसार तामाङ जेलमा सजाय भोग्दै गर्दा आन्दोलनकै अवसरमा भागेका थिए।

थप