किम्बु खाएर धेरै बान्ता गर्दा बालकको मृत्यु

  •   २ हप्ता अघि | ६ बैशाख २०८१, बिहिबार,     मणिराम दाहाल

काभ्रे  । जिल्ला नमोबुद्ध नगरपालिका वडा नं ४ काफ्लेथोक बस्ने गणेश प्रसाद मैनालीको छोरा १२ बर्षको प्रशान्त मैनालीले स्कुलबाट घर फर्कने क्रममा  किम्बू खाएर  गएको र घर पुगी अत्याधिक भोमिट गरेको र राति उपचारको लागि मेथिनकोट अस्पताल भकुण्डे पुर्याएको र उपचारको क्रममा विहान बालकको मृत्यु भएको अस्पतालले पुष्टि  गरेको हो।

थप