काभ्रे । काभ्रे क्षेत्र नं २ का पुर्व माननीय ,काभ्रे जिल्लाका विकासका बादशाहा गोकुल बास्कोटा नेकपा एमालेको ११ औं महाधिवेशनमा झिनो मतले सचिव पदमा पराजित हुनुपरेपछि यसो भन्नुहुन्छ । भनेकै थिए-जिते चलाउने,हारे सघाउने।खाल हारियो ,च्याँखे जितियो।अब लाए अराएको गर्ने ,नलाए सुन्ने,हेर्ने र ताली बजाउने। तर कुनै फुर्लुङमा तरुवा र सुरुवा बन्न नजाने केहि छ अब थप ? भनी आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो लेख्नुहुन्छ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
खाल हारियो ,च्याँखे जितियो :गोकुल बास्कोटा
- १० महिना अघि | ४ पुस २०८२, शुक्रबार, एक्टिभ मिडिया