नाला। बनेपा नगरपालिका वडा नं ३ मा नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ बनेपा वडा नं ३ को अधिवेशन बाट अध्यक्षमा हिरामणि दाहाललाई निर्विरोध निर्वाचित गरेको छ।
वडा कमिटीको दोस्रो वडा अधिवेशनबाट निर्वाचित अध्यक्ष हिरामणि दाहाल सहित ११ जनाको कमिटी तयार भएको नेकपा एमाले वडा नं ३ का वडा कमिटी अध्यक्ष हरिसचन्द्र श्रेष्ठले बताउनुभयो ।
निर्वाचित पदाधिकारीहरु
अध्यक्ष :- क.हिरामणी दाहाल
उपाध्यक्ष :- क.गोबिन्द दाहाल
सचीव :- क कल्पना बजगाई
सह-सचीव :-क.सबिता बजगाई
कोषाध्यक्ष :-क.बाल कृण्ण बजगाई
निर्वाचित सदस्यहरू
सदस्य .क. मीन प्रसाद बजगाई
सदस्य .क.बिदुर दाहाल
सदस्य .क. दिपा श्रेष्ठ
सदस्य .क.चतुरमान तामाङ
सदस्य .क. जमुना श्रेष्ठ
सदस्य .क.अस्टमान तामाङ