मुखमा र छातीमा समेत तारले बाधेर आगो लगाइएको अबस्थामा पुरुषको शव फेला

  •   २ हप्ता अघि | २८ बैशाख २०८१, शुक्रबार,     एक्टिभ मिडिया

काभ्रे ।पाँचखाल नगरपालिका वडा नं ४ फेदी र जिरोकिलाको बीचमा पर्ने जङ्गलमा रुखमा बाँधिएको र  मुखमा तारले समेत बाँधेर आगो लगाइएको अवस्थामा अन्दाजी २५ बर्ष जस्तो देखिने पुरुष मृत फेला परेका छन्  । बिस्तृत विवरण आउन बाँकी । प्रहरीले थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यलय काभ्रेका सुचना अधिकारी (डिएसपी ) राजकुमार श्रेष्ठले बताउनुभयो ।

थप