निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काठे लोक दोहोरी महोत्सव टुंडिखेलमा दशौ हजार दर्शकको भिड

  •   ७ वर्ष अघि | १७ फाल्गुन २०७६, शनिबार,    

काभ्रे ,मणिराम दाहाल

काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।” भन्ने मुल नाराका साथ काठमाडौंमा हिजो बाट प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव २०७६ सुरु भएको छ ।

विभिन्न  जिल्ला बाट महोत्सवमा व्यापक झाँकि सहित पहिचान झल्काउने गरि उपस्तिथि भएको काँठे लोक दोहोरी महोत्सवका संयोजकले बताए ।

भिजिट नेपाल २०२० लाई सफल पार्न सहयोग पुर्याउने तथा काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रर्वद्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो ।

महोत्सवको आज दोस्रो दिन दशौ हजार दर्शक श्रोताको निकै भिड देखिन्थो भने दोहोरी प्रतियोगिता बाट दर्शकले निकै मज्जा र रमाइलो गर्न पाएको सहभागी ले बताए । प्रतियोगिता २० गते सम्म हुने आयोजकलेे बताए ।

थप