निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नेकपा एमाले वडा नं ३ को वडा अधिवेशन कार्तिक ६ मा हुने

  •   ५ वर्ष अघि | ४ कार्तिक २०७८, बिहिबार,    

काभ्रे - बनेपा नगरपालिका वडा नं ३ मा एमाले अधिवेशन  वडा अधिवेशन कार्तिक ६ मा हुने भएको छ। एमाले ले विधान अधिवेशन सकेपछि सबै वडाहरुमा एकैचोटि वडा अधिवेशन गर्ने भएको हो।

वडा कमिटी ३१ जना को हुने र महिला ३३% अनिवार्य रहेको पनि एमाले को विधान मा स्पस्ट छ।
एमाले ले वडा अधिवेशन सकेपछि नगर अधिवेशनको लागि प्रतिनिधि पठाउने व्यवस्था छ।

थप