निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

सकिएको समन्ध लाई लिएर चरित्र हत्या गर्ने लाई कानुनि बाटो खोजिन्छ:गजुरेल

  •   ६ वर्ष अघि | २९ मंसिर २०७७, सोमवार,    

३० मंसिर, काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकार मनोज गजुरेलले तीन वर्षअघि डिभोर्स भएपछि पनि पूर्वश्रीमतीबाट गाली–बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएका छन् । पूर्वश्रीमतीका क्रियाकलापले आफ्नो चरित्रहत्या भएको र आफ्ना दुई छोराछोरीहरूलाई समेत असर पुर्‍याएको उनको गुनासो छ ।

फेसबुकमा स्टाटस लेख्दै गजुरेलले ५ वटा बुँदामा आफ्नो व्यथा पोखेका हुन् । एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन बसेको भन्दै उनले अहिले बाध्य भएर स्पष्टीकरण दिनुपरेको उल्लेख गरेका छन् ।

थप