निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बागमती प्रदेश सांसद बसुन्धरा हुमगाइको पहलमा काभ्रेमा पुर्वाधार विकासको लागि ३ करोड बजेट

  •   ६ वर्ष अघि | २० कार्तिक २०७७, बिहिबार,    

काभ्रे(बनेपा)बागमती प्रदेश पुर्वधार बिकास साझेदारी कार्यक्रम काभ्रे जिल्ला निर्वाचन क्षेत्र नम्बर २(२) ( सांसद बिकास कोष ) अन्तर्गत माननीय बागमती प्रदेश सासंद बसुन्धरा हुमगाइले विकास निर्माणका लागि।

 बनेपा नगरपालिका अन्तर्गत पाच वटा योजनामा १ करोड २० लाख मण्डनदेउपुर नगरपालिका का ४ योजनामा ५७ लाख ३० हजार पनौति नगरपालिका का ३ योजनामा ४३ लाख र सबभन्दा धेरै  बेथानचोक गाउपालिकामा ८ वटा योजनामा ८७ लाख पार्नुभएको हो।

जिल्ला समन्वय समितिको प्रशासनिक खर्च २ लाख सत्तरी हजार गरि जम्मा ३ करोडको योजना प्रदेश पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश सांसद बसुन्धरा हुमागाईको पहल र प्रयासमा ३ करोड बराबरको बजेट परेको हो। बजेट विभिन्न शिर्षक हरुमा छुट्टयाइएको छ।

थप