निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

प्रदेश सांसद लक्ष्मण लम्सालको पहलमा पाचँखालमा नगरस्तरिय खेलकुद मैदानको निर्माण सुरु

  •   ६ वर्ष अघि | २७ असोज २०७७, मङ्लबार,    

काभ्रे, जिल्ला पाचँखाल नगरपालिकामा नगरस्तरको खेलमैदान को लागि सामाजिक विकास मन्त्रालय बाट ३० लाखको बजेट विनियोजन भएको छ।

प्रदेश सांसद  लक्ष्मण लम्सालको पहलमा सामाजिक बिकास मन्त्रालय प्रदेश सरकारबाट पाँचखालमा नगरस्तरिय  खेल मैदान निर्माणमा रु  ३० लाखको  बजेट परेको हो।

काम सुरु गर्नु भन्दा अगाडी खेलमैदानको प्रदेश सांसद  लक्ष्मण लम्सालद्वारा अनुगमन र निरिक्षण भएको र यो खेलमैदानले नेपालको विकास उन्मुख खेल र खेलाडी हरुलाइ राहत भएको पनि उक्त अनुगमन कार्यक्रम मा सांसद लक्ष्मण लम्सालले बताउनुभयो ।

थप