निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

पत्रकार महासंघ काभ्रे शाखाले गर्यो सदस्यता शुद्धीकरण हटे ४८ सदस्य

  •   ६ वर्ष अघि | ३२ साउन २०७७, आइतवार,    

काभ्रे, नेपाल पत्रकार महासंघ काभ्रे शाखाको ३७ औ बैठकले ऐतिहासिक निर्णय गरेको छ ।  महासंघमा आवद्ध सदस्य हरु मध्य धुलिखेल नगरपालिका का मेयर अशोक व्यन्जु  र नबोबुद्ध नगरपालिका का मेयर टि.पि शर्मा र अर्को एक जना सदस्य ले सार्वजनिक पदमा गएपछि महासंघ लाई चिठी लेखी सदस्य पद खारेज गर्ने माग गरिएको थियो। 

सोही अनुसार उहाहरुको महासंघ को सदस्य पद हटाईएको हो। ४५ जना सदस्यहरुले लगातार २ वर्ष नविकरण नगरेका कारण  विद्यान अनुसार उहाँहरुको सदस्यता कायम नहुने निर्णय गरिएको छ । बैठक महासंघ का अध्यक्ष मोतीराम तिमल्सिना को अध्यक्षतामा बसेेेेको थियो।
सदस्यता शुद्धिकरण प्रकृयामा यो ऐतिहासिक क्षण हो ।

थप