निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

फिल्म "आधि तुफान" को सिक्वेेल बन्ने

  •   ६ वर्ष अघि | १४ असार २०७७, आइतवार,    

बनेपा,  लेखक तथा निर्माता मौनता श्रेष्ठकाे फिल्म ‘आधी तुफान’ को सिक्वेल निर्माण हुने भएको छ । २०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा निर्माण गरिएको फिल्म ‘आँधी तुफान’ निर्माण भएको थियो ।


यो फिल्मले ब्यावसायिक सफलता हासिल गरेको तियो लेडी एक्सन प्रधान फिल्ममा अभिनेत्री त्रय पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछाने मुख्य भुमिकामा थिए । निर्माता मौनताले यस फिल्मको स्क्रिप्ट लेखिसकेको र अब भदौबाट सुटिङ सुरु गर्ने तयारी गरिएको जनाएका छन् ।

थप