काभे, कुसादेबि "मानवीय सेवा नै धर्म हो "
"सूचना - सूचना - सूचना "
सुस्मिता सापकोटा नाम गरेकी मानसिक बिरामी बर्ष २१को महिला उचाई ५.३फिट गोरो बर्णको , रातो कुर्था खैरो बुट्टे सुरुवाल र चपल लगाएको यहि जेठ ३१ गते शनिबारको दिन दिउँसो ठिक ४:३० बजे कुसादेबी हुँदै पनौती ठाडोबाटो जाने क्रममा पनौती लामाडोल बाट हराएको हुनाले भेट्नु हुने महानुभाबहरुले नजिकको प्रहरी कार्यलय तथा तलको नम्बरमा सम्पर्क गरिदिनु हुन्न बिनम्र अनुरोध गर्दछु ।
सम्पर्क नम्बर :9851176820
9841970860
9849784028
9849693545