काभ्रे ,बनेपा नगरपालिका ले २०७६/७७ विनियाेजित गरेको रकम रु २०००००( दुई लाख)ले बनेपा नगरपालिका वडा नं २ का स्थानियहरुले ६ पिलर सहित पक्की भबन निमाण गर्न जुटेका छ्न।
सोहि अनुसार अाज वडाका वडा अध्यक्ष हरिशरण घिमिरे कार्यपालिका सदस्य इन्दिरा बोगटी दलित महिला वडा सदस्य रूपा मिजार सहित एकसाथ जग को सिलान्यस गर्नुभयो। जसमा उपभोक्त समिति का अध्यक्ष शिबहरि रम्तेल ले कार्यक्रम को सभापतित्यो गर्नु भएको थियो ।
भने समिति का सचिव जीवन मगराती कार्यक्रम सन्चालन गर्नु भएको थियोे।
यसैगरि स्थानीय जुटेर सामाजिक कार्य गर्ने हो भने देशको समृद्धि छिटै हुने वडा अध्यक्ष घिमिरे ले बताउनुभयो ।