निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रे नेविसंघले दुई महिनाको शुल्क मिनाहाको लागि पठायो :ध्यानाकर्षण पत्र

  •   ६ वर्ष अघि | १ जेष्ठ २०७७, बिहिबार,    

काभ्रेपलान्चोक, काेराेना भाईरसकाेे महामारिका कारण विद्यालय बन्द भएकाे समयकाे शुल्क नलिन नेविसंघ काभ्रेले ध्यानकर्षण गराएकाे छ ।

जारि विज्ञप्तिमा बैषाख र जेष्ठ काे शुल्क नलिनकाे लागि भनिएकाे छ । साथै अनलाइन कक्षा संचालन बापतकाे कुनै शुल्क नलिन भनिएकाे छ । अन्य देशका पाठ्यपुस्तक प्रयाेग नगर्न र पुस्तक किन्दा हुने १५% छुट अभिभावकलाई दिलाउन भनिएकाे छ । र याे वर्ष विद्यालयले विद्यार्थी काे पाेशाक परिवर्तन नगर्न भनिएकाे छ ।

जारि विज्ञप्ति सबै स्थानिय निकाय, शिक्षा कार्यालय, शिक्षक महासंघ, प्याब्सन, एन प्याबसन लगायत सम्बन्धि सम्पूर्ण मा जानकारि गराईएकाे ।

काभ्रेका प्रभावशालि, प्रखर, स्पष्ट वक्ता नेविसंघ का जुझारु विद्यार्थी नेता नेविसंघ काभ्रे सभापति नृपेश बादे ले जानकारी दिनुभयो ।

थप