निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपानगरपालिले आज राति १२ बजे बाट अनिश्चितकालीन लकडाउन गर्दै

  •   ७ वर्ष अघि | १० चैत्र २०७६, सोमवार,    

काभ्रे ,विश्वमा फैलिएको कोरोना covid 19 को संक्रमण नफैलियोस भनेर बनेपा नगरपालिका को आज बसेको आकस्मिक बैठक ले आज राति १२ बजे बाट बनेपा नगरका सबै क्षेत्र लकडाउन गर्ने जनाएको छ। अरनिको मार्ग प्रयोग गर्ने भने दिने ।र अरनिको राजमार्ग मा कुनै पनि सवारी साधन कतै बाट आएर बस्न नपाउने निर्णय गरेको छ।

१.अतिआवश्यक बाएक घर बाट बाहिर ननिस्कने।

२.अरनिको राजमार्ग बाहेक निजि तथा सार्वजनिक स्थान मा सवारीसाधन चलाउनमा रोक।

थप