काभ्रे । बेथानचोक गाउपालिकामा जन्म लिनुभएका गोपाल तिमल्सिनाले आधुनिक हिसाबको गाइजात्रा बजारमा लेराउनुभएको छ।
गाइजात्रामा तिव्र नेताहरूलाई व्यङ्ग्य गरिएको छ। गोपाल तिमल्सिनाले यस अगाडि पनि गाइजात्रा प्रस्तुत गरेका थिए। अगाडिको बर्ष भन्दा यो बर्ष के हुन्छ के हुन्छ ले निकै चर्चा बटुलेको छ।
उहाँको गाइजात्रा युटुवमा पनि हेर्ने सक्नुहुनेछ।
https://youtu.be/xyuhGAuHXm4?si=2Ki5qJtO7eqIpVc9