काठे महोत्सवको तेस्रो दिन टुडिखेलमा दर्शकको झनै ठूलो सहभागिता

  •   ४ वर्ष अघि | १८ फाल्गुन २०७६, आइतवार,    

काठमाडौ ,काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।” भन्ने मुल नाराका साथ काठमाडौंमा  प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव २०७६ सुरु भएको आज तेस्रो दिन भएको छ।

काभ्रेपलान्चोक जिल्ला बाट महोत्सवमा  व्यापक पहिचान उपस्तिथि भएको काँठे लोक दोहोरी महोत्सवका काभ्रे संयोजक युवराज चौलागाईंले बताए ।

भिजिट नेपाल २०२० लाई सफल पार्न सहयोग पुयाउने तथा काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रर्वद्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो ।

महोत्सवको आज तेस्रो  दिन दर्शक श्रोताको निकै भिड देखिन्थो भने दोहोरी प्रतियोगिता बाट दर्शकले निकै मज्जा लिएको र निकै रमाइलो गर्न पाएको  उपस्थिति दर्शशकले  बताए ।

थप