नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक

  •   ४ वर्ष अघि | १३ फाल्गुन २०७६, मङ्लबार,    

काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को  मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले आयोजना गरेको नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० को उत्कृष्ट मनोनयन आज सार्वजानिक गरेको छ ।

नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले विगत तीन वर्ष देखी यस अवार्डको आयोजना हुदै आएको कार्यक्रमका संयोजक कमला जोशीले बताएकी छिन् । नेपाल विविध भाषाको धनी मुलुक भएको र नेपालमा वोलिने सवै भाषा राष्ट्रिय भाषा भएकाले कार्यक्रमले तत् तत् भाषाका सर्जकहरुलाई प्रोत्साहन गर्ने कुरामा आफु ढुक्क रहेको जोशीले वताईन् ।

नेशनल पावर न्यूज म्यूजिक अवार्ड–२०२० को नेपाली मुलभाषा अन्तर्गत (स्वदेशगान, गजल, आधुनिक, पप, र लोकदोहोरी, मौलिक लोक गीत) ६ विधा सहित नेपालमा वोलिने विभिन्न राष्ट्रिय भाषाहरुमा नेपाल भाषा, देउडा, तामाङ, सेलो, काँठे, राई, थारु, सतार (सन्थाली) , लिम्बु , सुनुवार, भोजपुरी÷मैथली, लगायत भाषाको उत्कृष्टको छनौट गरी मनोनयन सार्वजानिक गरिएको कार्यक्रमका अध्यक्ष माधव राज खरेलले वताएका छन् ।

खरेलले कार्यक्रमका निर्णायकहरुलाई धन्यवाद दिंदै भनेका छन् “पक्कै पनि हाम्रो निर्णायक मण्डलले गरेको निर्णयले पनि नेपाली सांगीतिक क्षेत्रको विकासको लागि उल्लेखनीय योगदान पु¥याउने विश्वास लिएका छांै । नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० मा नेपाली मुल भाषा अन्तगर्त पप÷आधुनिक र लोक दोहोरी तर्फ उत्कृष्ट स्वर, संगीत, शव्द र भिडियो रहने छन् त्यसै गरी नव गायक गायिका र मोडलहरु समेत रहेका छन् । गजल र स्वदेश गीतमा भने उत्कृष्ट शब्दको आधारमा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

मनोनयनमा परेका सर्जक तथा श्रष्ठाहरुलाई केही दिनमा एक कार्यक्रमका वीच प्रमाण पत्र प्रदान गरिने र समापन कार्यक्रममा सर्वोतकृष्टलाई अवार्ड प्रदान गरिनुका साथै सामाजिक रुपमा योगदान पुर्याएका केही व्यक्तित्वहरुलाई कदर स्वरुप सम्मान समेत गरिने आयोजकले वताएको छ ।

उत्कृष्ट मनोनयनहरु यस प्रकार रहेका छन् । 1.राष्ट्रिय भाव १. हामी मान्छे ः टिका राई २. स्वाभिमानी नेपाली म ः लक्ष्मी तुलाधर ३. अघि बढौ नेपाली ः विबेक ब्लोन ४. आउ प्रिय ः द्रोण पराजुली ५. बि.बि थापा ः देश छोडेर नजाउ 2.गजल १. घाईते बनायौ ः सुशिल कुमार श्रेष्ठ २. उर्लिरहेका छन् ः डा. डि आर उपाध्याय ३. जितेर पनि हारमा छु ः सुरेश वाग्ले ४. कसैले त रक्सी भन्छन् ः सानुबाबु महर्जन ५. दिल बेच्ने बजार ः ईश्वरी कार्की (वर्षा) 3.युगल गायन १. ठ्याक्कै भेटौला ः कन्हैया सिं/अन्जना गुरुङ २. तिम्रो पछि ः सिमान्त सन्तोष/ बविता भट्टराई ३. मान्छे चिन्ने हो ः शुरेश बा. शाही/ पुष्पा वोहोरा ४. ए मेरो हजुर ः प्रेम ध्वज प्रधान/केन्जुमा सुब्बा ५. उमेर हुदैमा ः धु्रव विष्को/जुनु गौतम 4.आधुनिक गीतकार पुरुष १. तिम्रै हु म ः केशव बैरागी माईलो २. विछोड भएको मन ः नारद आचार्य सुदाम ३. पुर्वको वादल उड्यो ः रमेश दाहाल ४. पिएर नशा ः अर्जुन पौडेल ५ ए सानी ः शेखर कोईराला (चन्द्र) 5.आधुनिक गीतकार महिला १. बबाल ः जानुका काङ्वाङ लिम्बु २. मेरो मनको मन्दिर ः निलिमा श्रेष्ठ ३. आमा ः पुष्पा खनाल ४. झुठो रैछ ः पुनम मोथे ५. मैले बुझ्न सकेको भए ः राखी गौचन 6.आधुनिक संगीतकार १. तिमिलाई मुटुभित्र ः राजकुमार बगर २. क्या हो त कान्छी ः सागर अधिकारी (सरद) ३. बादल पारी ः जितेन वान्तवा राई ४. पुर्वको बादल उडेको ः भानु थापा ५. मन मेरो केवल ः सरोज कोईराला 7.आधुनिक गायक १. मन मेरो केवल ः सरोज कोईराला २. मनै हार्ने ः यम बराल ३. निष्ठुरीको मन ः कृष्ण राज भण्डारी ४. बवाल ः अर्जुन पौडेल ५. पिएर नशा ः रवि ओड 8.आधुनिक गायिका १. मैले बुझ्न सकेको भए ः अनुपमा प्रधान २. तिम्रो आँखा ः वानिका प्रधान ३. च्याङ्वाले ः सुमिना लो तामाङ ४. वादल पारी ः सुस्मिीता राई ५. यो जंघार नाघेर ः काब्य आचार्य 9.आधुनिक मोडल पुरुष १. तिमि सामुः दिनेश शिवाकोटी २ं मलाई सम्झी ः सनम कठायत ३. पियारी ः सुमन खतिवडा ४. च्याङ्वाले ः दोर्जे लामा ५. एक्लो उदास ः मोहन निरौला 10.आधुनिक मोडल महिला १ं कोई भन्छन् मलाई ः शुसिला थापा २. तिमिलाई मुटुभित्र ः समिक्षा पोख्रेल ३. सान्नानी ः सिम्रन दाहाल ४ं खल्ली बल्ली ः अप्सना थापा ५. मैले चोट खाँदा ः कमला दाहाल 11.आधुनिक नव प्रतिभा मोडल(महिला/पुरुष) १. निष्ठुरी माया ः अनिशा कटुवाल २. धड्कन ः सविना भट्ट ३. उनकै कुरा हुन्छ ः अभि सुनार ४. ए आमा तिमि छेउ ः निर्मल न्यौपाने ५. मेरो मनको मन्दिर ःमनिषा सापकोटा ६. तिम्रो आँखा ः पुष्कर ढुङ्गाना ७. मैले चोट खाँदा ः आश्मा अधिकारी 12.पप गीतकार १. निरमाया निरमाया ः सुनिल संगम २. पिरतीको ताल ः किरण के उप्रती ३. आमा ओ मेरी आमाः प्रतिमा गुरुङ ४. हिरो ः मानष राज ५. केवल कारैमा ः मदन प्रधान 13.पप संगीतकार १. टालाटुली ः अर्जुन पोखरेल २ं हातमा घडी ः राजराज सिवाकोटी ३. पिरतीको तालले ः टेकेन्द्र कार्की ४. आमा ओ आमाः जितेन वान्तवा राई ५. मिन विष्ट ः झ्याई झ्याई 14.पप गायन १. पिरतीको ताल ः पष्कर सुनुुवार २ं कान्छी ः सुशान कुईकेल ३. ए मेरी पुजा ः कौशल राज खड्का ४. हिरो ः मानष राज ५. पिरतीको ताल ः मेलिना राई 15.पप मोडल महिला १. खल्ली बल्ली ः अप्सना थापा २ं मेरो जवानी ः विनु शाक्य ३. कसो कसो ः कविता राय ४. टालाटुली बाटुली ः अञ्जली अधिकारी ५. सोध तिमि आफै संग ः दिपिका थापा 16.पप मोडल पुरुष १. खल्ली बल्ली ः नविन श्रेष्ठ २. क्या हो त कान्छी ः रमेश चन्द सोडारी ३. कसो कसो ः सोनाल तामाङ ४. लप्पन छप्पन ः दिलिप रायमाझी ५. डाली डालीमा ः राज तामाङ 17.पप गायन नव प्रतिभा १. निरमाया निरमाया ः नरेन्द्र बल्लभ पन्त २. टालाटुली बाटुली ः राजेन्द्र बुढाथोकी ३. मायाको मिटर ः लक्ष्मी निर्मल कोईराला ४. मेरो जवानी ः सरिता भारती ५. सोल्टीनी ः अपेक्षा गिरी ६. मनको कुरो ः विजय श्रेष्ठ ७ .खुल्लम खुल्ला ः अभिनास ठकुरी 18.पप निर्देशन १. खल्ली बल्ली ः शिवन पोखरेल २. मेरो जवानी ः डब्बु क्षेत्री ३. कसो कसो माया ः कुमार आचार्य ४. मेरो चुलबुल चुलबुल ः शुभाष प्रधान ५. टालाटुली बाटुली ः शान थापा 19.आधुनिक निर्देशन १. तिम्रै हुँ म ः जनक सिं २. एक्लो हुदामा ः हेम प्रभाष ३ं च्याङ्वाले ः अजय स्याङ्तान ४ं मन मेरो केवल ः देव नेपाल ५. सोल्टीनी ः दिपेन्द्र तिमिल्सिना 20.आधुनिक/पप छायाँकन १. खल्ली बल्ली ः महेश महरा २. हिरो ः ज्ञानेन्द्र शर्मा ३. सासै फेर्न गाह्रो ः रोहित विक्रम कार्की ४. तिमिलाई मुटुभित्र ः मुकेश हुमागाई ५. क्या हो त कान्छी ः उत्सव दाहाल 21.आधुनिक/पप सम्पादन १. तिम्रो कसम ः विनोद बम २. तिम्रो आँखा ः टेकेन्द्र शाह ३. निष्ठुरीको मन ः गिरी पी भुषाल ४. खल्ली बल्ली ः अधिनायकमान शेरचन ५ं केवल कारैमा ः विकाश ज्ञवाली 22.लोक दोहोरी गीतकार १. जोगी ः कृष्णा आचार्य (रोशनी) २. पानको पात ः हेमन्त रसाईली ३. ओई साईला ः प्रह्लाद सुवेदी ४. साह्रै मन अत्याउनी ः प्रदिप अधिकारी ५. भंगेरी चरी ः तेजश रेग्मी 23.लोक दोहोरी संगीतकार १. रोधिकी साहुनी ः भिमसेन गौतम २. पानको पातमा ः आर.के आशिष ३. ओई साईली ः यज्ञ वि.क ४. साह्रै मन अत्याउनी ः धु्रवराज धिताल ५. पिलपिली जुनकिरी ः वसन्त थापा 24.लोक दोहोरी गायक १. लाउछ माया ः कुलेन्द्र विश्वकर्मा २. भंगेरी चरी ः तेजश रेग्मी ३. चिसो मैना पुषको ः मोहन खड्का ४. ओई साईली ः यज्ञ विक ५. बर्खा २ ः जय देवकोटा 25.लोक दोहोरी गायिका १. मर्ने दिन ः तुलसा ओली २. रोधीको साहुनी ः सावित्री जोशी ३. यति कुरा ः देवी घर्ति ४. चिसो मैना पुषको ः तुलसी घर्ती ५. फुल उनेर माला ः जुना श्रीष मगर 26.लोकदोहोरी नव प्रतिभा गायन १. नलाउ नजर ः शर्मिला कंडेल २. मर्ने दिन ः नवराज गौतम ३. के रै छ माया ः सोनिया डि. सी ४. यति कुरा ः धर्म राज पोखरेल ५. जेल चलान ः विक्रम क्षेत्री ६ं दुरी ः ध्रुव जि.सी ७. वेली चमेली ः सुदिप कार्की 27.लोक दोहोरी मोडल महिला १. मर्ने दिन ः संचिता शाही २. रोधिको साहुनी ः शुसिला निरौला (विम्ली) ३. पानको पातमा ः दिपासा वि.सी ४. हांसेको मायालु ः रितु तामाङ ५. फुल उनेर माला ः रिना थापामगर 28.लोक दोहोरी मोडल पुरुष १. भंगेरी चरी ः सतिश अधिकारी २. नलाउ नजर ः हेरुका लामा ३. पानको पात ः रमेश थापा ४. पिलिपिलि जुनकिरी ः ओ.वी रायमाझी ५. फुल उनेर माला ः निर आले 29.लोक दोहोरी निर्देशन १. मुखियाको नाती ः तारानाथ आचार्य २. पानको पात ः शिव वि.क ३. साह्रै मन अत्याउनी ः दिपेन्द्र तिमिल्सिना ४. अनुसन्धान ः डि आर सुजन ५. तिमी मर्छेउ थाहा छ ः मदन खड्का 30.लोक दोहोरी सम्पादन १. मुखियाको नाती ः सुवास अम्गाई २. पानको पातः मिलन वि.क ३. घाईते मुटुः राजेश कुमार ४. फुलकै बोटमा ः विजय ठकुरी ५. तिमी मर्छेउ थाहा छ ः अनिल राना 31.लोक दोहोरी छायाँकार १. तिमी मर्छेउ थाहा छः विरेन्द्र कुमार भट्ट २. मुखियाको नाती ः गणेश सापकोटा ३. फुलकै वोटमा ः महेश महरा ४. मान्छे चिन्ने हो ः राम सिं भाट ५. मलाई देखेर ः प्रकाश खड्का 32.लोक दोहोरी मोडल नव प्रतिभा (महिला/पुरुष) १. घाईते मुटु ः सजिना लामीछाने २. ओई साईली ः बसन्ती ओली ३. टुक्रिएको मुटु ः टेक विष्ट ४. पराईको डोली ः सन्तोष पौडेल ५. साथ छोडेसी ः अनिता छिनाल 33.काँठे गीत १. हास्ने खेल्ने ः शरण प्रशाद हँुमागाइ २. पिरतीको ट्युसनः लक्ष्मी सिर्माली ३. मच्चाउनलाई धुन ः विक्रम गौतम ४. भाविको लेखान्त ः सन्तोष गिरी ५. बग्यो त्रिशुली ः विश्वास पराजुली ६. पानी खोलाको ः मिश्रा काफ्ले ७. पशुपतिनाथ ः अमृत भारती 34.काँठे भिडियो १. मोही खाउँला बोट्कामा ः सुलेमान शंकर २. रातो स्याउ ः संजिव ठकुरी ३. बारीको बनमारा ः राज तामाङ ४. मन परेरै होलानी ः प्रिति तामाङ ५. औठी हिराको ः लक्ष्मण भण्डारी ६. मच्चाउनलाई धुन ः टिका राम श्रेष्ठ ७. कुटु कुटु कान्छु ः महेश नेपाल 35.लिम्बु गीत १. ख्वालीनु पालाम ः रिता फोम्बो ठुली २. तक्सङ्थो नाडीन ः यादन शेर्मा ३ .आदुमेरो ः हस्त लिम्बाङ् लिम्बु ४. पालाम ः भनु नेम्बाङ ५. याराक्ती मेम्वी ः दिलिप जुरुम्बो 36.लिम्बु भिडियो १. ख्वालीनु पालाम ः लोकेन सांवा लिम्बु २. तक्सङ्थो नाडीन ः किशोर सुब्बा ३ .आदु मेरो ः दिनेश माङ्मु लिम्बु ४. पालाम ः सागर सुब्बा ५. पनुनमा तारेमेन ः युगल पोमो 37.सुनुवार गीत १. दारसो लागीगो ः जिवन कुमार सुनुवार २. नाम केङ्ना हार्स ः नुना सुनुवार ३. देव आकेरेस ः तंकराज सुनुवार ४. तामे चेम मरे ः पुष्कर सुनुवार ५. स्यादर गीत ः मदेश मुखिया सुनुवार 38.राई गीत १. कम्वी ओङ् ः अर्जुन राई २. कि बाँकी टुङ्टुङ ः निष्ठा राई ३. रेष्पो नाङ ः बुद्धिकिरण राई ४. रज्या कोलो ः पविधन राई ५. तोब्लोदी ब्वयाक्चो ः बाहिङ राई 39.भोजपुरी /मैथली १. विलख विलखी कहे मधेश ः कल्पना पटारी २. बन गैलु तु हमर जान ः नरहरी प्रेमी ३. ईजोरीयाको चान देखलाउ ः विरेन्द्र झा ४. पहनेलु नथुनिया हो ः वारिस खान ५ .जंगल के रानी ः झोठन मेहता 40.सतार ( सन्थाली) गीत १. कुक्मु ः देवान टुडु २. हपन विटि ः टुप्ला सोरेन ३. कलम ः राजन बास्के 41.सतार ( सन्थाली) भिडियो १. कलम ः रञ्जित बेसारा २. हपन विटि ः सानुका मुर्मु/देवान टुडु ३. कुक्मु ः फुल माया हास्दा/रमेश बेसरा 42.तामाङ सेलो १. फनफनी घुमेको ः टिका बम्जन २. भट्टिको मिठो ः आर.वि लामा ३. जाडो है मैना तोङ्वाले ः सञ्जिब वाईबा ४. हिउँद को महिना ः उषा पाख्रिन ५. गोरी गोरी २ ः रोशन फ्युवा तामाङ 43.मौलीक गीत १. मोही खाउला बोट्कामा (काठे गीत) ः प्रकाश कटुवाल २. निलकमल फुल्यो (सालैजो) ः कमल विरही थापा ३. यो वर्षामासको (पुर्वेली गीत) ः प्रेम खड्का ४. विचैमा सल्यान (मालै) ः कृष्ण रेउले ५. नजा सुवा दुर (डोटेली) ः चाँदनी मल्ल 44.डेउडा गीत १. डोटीको बैकान ः चक्र बम २. भुक्तोलीका राम ः शोभा थापा ३. जन्मथलो रोयाको छ ः कमल विरही थापा ४. मैना राम्री अछामकी ः हेम राज जोशी ५. जिन्सा पाईन्ट लाउदो ः निरुता खत्री ६. फुलबुट्टा ः चक्र बहादुर साउद ७. गण्मेश्वर भाग २ ः जयराज जोशी/रेखा जोशी 45.डेउडा भिडियो १. फुलबुट्टा ः भिम खड्का २. डोटीको बैकान ः भिम थापा ३. भुक्तोलीका राम ः भिम थापा ४. तुँ गोरु लेल्लीकी ः शेर साउद ५. मैना राम्री अछामकी ः रुपा सिलाल ६. अछामका बजार ः हरिस विजलाजी ७. लाग्यो बर्खामास ः लाल थापा 46.तामाङ भाषा १. चुमाया ः फुल कुमार बम्जन÷सुमिना लो २. डगला लिला गङु्री ः बिहिन दोङ् ३. ल्होछार (शब्दकोष) ः कोष बम्जन तामाङ ४. नेमन ज्याबा ः प्रयाश दोङ÷जीतु लेप्चा ५. ल्होसार मेला ः सुरज तामाङ 47.तामाङ भाषा भिडियो १. ल्होछार मेला ः हेरुका लामा २. स्याउ स्याउ नानी ः अभि लामा ३. दार्सेला छामे ः अमिर दोङ ४. स्याउरो ग्याङ्ला च्याङ्बा ः गणेश जिम्बा ५. डगला लिला गङु्री ः अजय स्याङ्तान 48.नेपाल भाषा १. लं पं वारे दाईचा ः रोजी डंगोल श्रेष्ठ २. ह्यामी पहलं ः सरिता साही ३. लोक ह्वाम मिसा ः भेष महर्जन ४. वा दिल मैं ः सोनम महर्जन ५. स्वयम्भु धे के ः राजु कर्माचार्य ६. नुगःघाःया वासः राम भक्त महर्जन ७. नकतिनि हवःगु ः गंगा देवी महर्जन 49.नेपाल भाषा भिडियो १. गन छु द्धन ः विनोद बज्राचार्य २. नकतिनी होव.गु ः आराध्यलक्ष्मी खड्गी ३. मतिनाया स्वां ः सोनम पाख्रीन ४. तयु धया तुयु मखु ः तेजमणी बज्राचार्य ५. मुसगु अयला ः डा.गोपाल महर्जन ६. छ गन जि गनः पवन जोशी ७. छ दियला द ः रुपेन श्रेष्ठ 50.थारु गीत १. रात के निद चुराईले ः खेम भगौरीय २. भाटुडान्स करैलु ः फिरोज चौधरी ३. लाल लाल ओठ मे से ः होली राम चौधरी ४. छैली तोहर लेहेङ्गा ः सागर डगौरा ५. मारे लाग्यो दिल मे ः समिक्षा चौधरी ६. कोयल बोले कुहु कुहु ःसरगम चौधरी ७. कहे हम नै ः करन चौधरी 51.थारु भिडियो १. कहे हम नै ः रतन जोशी २. कोयल बोले कुहु कुुहु ः विर चौधरी ३. मारे लाग्यो दिल मे ः सुध राम धिताल ४. लाल लाल ओठ मे ः लक्ष्मण चौधरी ५. भाटु डान्स कर्लेउ ः मुन्ना लभ कुस्मी ६. रात मे निद चुराई लो ः अलिसा चौधरी ७. छैली तोहर लेहेङ्गा ः साहिल चौधरी

थप