जुम ब्युटि एकेडेमिको शाखा बनेपामा बिस्तार 

  •   ३ वर्ष अघि | १५ असोज २०७८, शुक्रबार,    

बनेपा – काठमण्डौमा रहेको जुम ब्युटि एकेडिमिको सातौ शाखा काभ्रेको बनेपामा स्थापना भएको छ । शनिबार बाट बनेपामा रहेको शाखा सुरुवात गरिएको हो । उपत्यका बाहिर जिल्लाहरुमा शाखा खोल्ने क्रममा बनेपमा शाखा खोलिएको जुनु चक्रधारले जानकारी दिए । 
उपत्यका पछिको ब्यस्त शहर बनेपामा महिलाको को लागि सौर्दय दिनको लागि सेवा सुरु गरिएको जनाएको छ । ब्युटि एकेडेमी बाट दक्ष शिप भएको ब्युटिसियनहरु उत्पादन गर्न उपत्यका बाहिर बनेपा सम्म आएर शाखा स्थापना गरिएको जुजु चक्रधारले जानकारी दिए । 
 काभ्रे जिल्लामा सातौ शाखा हो । यो शाखा मार्फत सबै सेवाहरु उपलब्ध छ । उपनिङ अवसरमा १० प्रतिशत छुटको समेत ब्यवस्था गरिएको छ । जुम बाट दक्ष उत्पादन भएको जन शक्तिहरु प्रय जसो बिदेशको बिभिन्न देशहरुमा कार्यरत रहेको अवस्था छ । कतिपाय यो एकेडेमी बाट उत्पादन गरिएका महिला दिदिबहिनीहरु नेपालमै रोजगारीमै रहेको आफैले समेत संचालन गरिरहनु भएको छ । नेपाल भर जुमको शाखा बिस्तार गरिरेको छ । नेपालभरको दिदिबहिनीहरुको माग अनुसार हामी सेवा दिन तयारीमै छौ । दक्ष जन शक्ति मार्फ देश भरिका महिलाहरुको लागि सेवा दिनको लागी तयारीमै रहेको जुम एकेडेमीका संचालक जुनु चक्रधार बताए ।

थप