राष्ट्रिय काँठे लोक दोहोरी अवार्डमा सर्वौत्कृस्ट काँठे लोक दोहोरी नव मोडल ५ मा पर्न सफल ।
: काठमान्डौ अनामनगर घट्टेकुलो स्थित सम्वाद डबलिमा २०७८ साल ५ महिना २१ गतेका दिनमा आयोजना ५ मनोनीत लाई प्रमाणपत्र बितरन गर्न सफल हुनगयो । राष्ट्रिय काँठे लोक दोहोरी अवार्डले म्युजिक अवार्ड २०७८ को लोकदोहोरी गित ''कल्पना "बाट सर्वौत्कृष्ट लोकदोहोरी नव मोडलमा सबिन गौतम ५ भित्र पर्नु भयको छ ।
राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड २०७८ मा सुनाखरी मल्टी मिडिया प्रा .लि द्वारा आयोजित आयोजकले सबिन गौतम लाई सर्बोउत्कृष्ट काँठे लोकदोहोरी नव मोडलमा ५ मनोनित को प्रमान पत्र हस्तान्तरण गरियको छ भने भोटिन कोड पनि बाहिरी यको छ हजुर हरुले टप १ मा ल्याउन को लागि मोबाइल को म्यासेज बक्स मा गयर क्यापिटल लेटर मा KLD स्पेस 4B टाइप गरि 37000 मा सेन्ड गरि भोट गर्न सक्नु हुने छ । महेश नेपाल को शब्द रचनामा र लय समीर आचार्य को रहेको छ भने मीठो स्वरमा समीर आचार्य , प्रतिमा अर्याल र सोनि भन्डारी ले साथ दिनु भएको छ भने जुन भिडियो छायांकन सरोज साहि ले गर्नु भयको छ भने भिडियो लाई बजार मा लग्नु अगि रोसन धिताल ले सम्पादन गर्नु भयको छ । जुन, कल्पना ,गित लाई भिडियो मा अवार्ड उपाधी सबिन ,भुवन , करुना र सृजना को अति मार्मिक र रोमान्टिक अभिनय र नित्यमा दर्शक हरु माझ मिलन फिल्मस युटुब बाट ल्याउन सफल हुनु भयको छ ।सोयम गित लाई नव मोडल ५ भित्र पर्न सफल मिलन श्रेष्ठ ले निर्देशन गर्नु भएको छ भने सुरज श्रेष्ठ ले कोरियोग्राफ गर्नु भयको छ साथै सबिन गौतमले सोयम ,कल्पना ,गितमा ५ मनोनित भित्र को प्रमान पत्र पायको हुनुहुन्छ ।
नव मोडलमा प्रमानपत्र हात परे संगै गौतम ले जीवन मा केही फरक किशिमको काम गर्ने सोच बनाउनु भयको बताउनु भयो धेरै संघर्स पछि को फल प्राप्त गरेको र बल्ल मोडल हु भन्ने महशुस गरेको बताउनु भयो अझै पनि गित संगीत छेत्रमा कलाकारिता र बिकाशको लागि थप जिम्मेवारी महसुस भयको गौतम ले बताउनु भयको छ । उक्त प्रमाणपत्र समारोहमा विभिन्न बिधाका कलाकार हरु लाई प्रमाणपत्र प्रदान गरियको थियो भने केही दिन पछि टप १ फाइनल हुने छ ।
कलाकारिता क्षेत्रमा गौतम को अर्को सफलता
- २ वर्ष अघि | २५ भदौ २०७८, शुक्रबार,
