निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

सञ्चारकर्मी सुस्मिता खतिवडाले अभिनय गरेको पहिलो भिडियो सार्वजनिक

  •   ५ वर्ष अघि | २२ साउन २०७८, शुक्रबार,    

   काठमाडौं। सञ्चारकर्मी सुस्मिता खतिवडा को पहिलो अभिनयमा  रहेको गित (माया गरिश्यो )गायक सन्तोष सुनम र गायिका श्रिशा परीयारको स्वरमा सजियको  नयाँ  म्युजिक भिडियो गीत ‘माया गरिश्यो’ केही दिन अगि सार्वजनिक भएको छ। माया गरिस्यो गीतमा पुष्प शाह (राजा) को र्याप रहेको छ।
                   गीतमा लय सन्तोष सुनमकै रहेको छ भने, शब्द रचना  बिबेक शाहको रहेको छ। उक्त (माया गरिस्यो) गीतको म्युजिक भिडियोमा पुष्प शाह, सुस्मिता खतिवडा, भरत बिसी र जिया सुनुवारको अभिनय रहेको छ । खतिवडा को अभिनय हेर्दा पहिलो अभिनय  नभयर नियमित कलाकार हरुले गर्ने अभिनय गरेको देख्न सकिन्छ ।
                  महेश महराको छायांकन र दिपक भण्डारीको निर्देशन रहेको गीतको भिडियो सम्पादन भने राजेश कुमारले गरेका हुन। माया गरिस्यो गीत Rapper Raja युटुब बाट सार्वजनिक भएको छ भने टिक टक मार्फत धेरै दर्शक श्रोता भिडियो बनायको भेटिन्छ ।

थप