नव निर्देशक बाट सबिन गौतम सर्वउत्कृष्ट लोकदोहोरी ५ मा पर्न सफल

  •   ४ वर्ष अघि | ११ माघ २०७६, शनिबार,    

काठमान्डौ, बालाजु नयाबस्पार्क स्थित टप राजधानी दोहोरिमा २०७६ साल १० महिना १० गतेका दिनमा आयोजना ५ मनोनीत लाई प्रमाणपत्र बितरन गर्न सफल हुनगयो । ज्योती फिल्म्स म्युजिक अवार्डले म्युजिक अवार्ड २०७६ को लोकदोहोरी गित आँसु झारी झारी गित बाट सर्बोउत्कृस्ट नव निर्देशक मा निदेशक सबिन गौतम ५ भित्र पर्नु भयको छ । ज्योति फिल्म्स म्युजिक अवार्ड २०७६ मा आयोजकले सबिन गौतम लाई सर्बोउत्कृष्ट लोकदोहोरी नव निर्देशकमा ५ मनोनित को प्रमान पत्र हस्तान्तरण गरियको छ । नवराज दाहाल को शब्द रचना र लय मा रहेको छ भने मीठो स्वरमा नवराज दाहाल र मिठो स्वर कि धनी देवि घर्ती दिदी ले साथ दिनु भएको छ भने सोयम नवराज दाहाल को पनि धेरै मेहनत रहेको छ । जुन, आँसु झारी झारी ,गित लाई भिडियो मा अवार्ड उपाधी सबिन गौतम को र प्रन्शा दाहाल को अति मार्मिक अभिनय दर्शक हरु माझ बिन्दवाशीनि युटुब बाट ल्याउन सफल हुनु भयको छ ।सोयम गित लाई नव निर्देशक ५ भित्र पर्न सफल सबिन गौतम ले निर्देशन गर्नु भएको छ साथै सबिन गौतम ले सोयम गित ,आँसु झारी झारी , गितमा ५ मनोनित भित्र को प्रमान पत्र पायको हुनुहुन्छ । नव निर्देसक मा प्रमानपत्र हात परे संगै गौतम ले जीवन मा केही फरक किशिमको काम गर्ने सोच बनाउनु भयको बताउनु भयो धेरै संघर्स पछि को फल प्राप्त गरेको र बल्ल निर्देशक हु भन्ने महशुस गरेको बताउनु भयो अझै पनि गित संगीत छेत्रमा कलाकारिता र बिकाशको लागि थप जिम्मेवारी महसुस भयको गौतम ले बताउनु भयको छ । उक्त प्रमाणपत्र समारोहमा विभिन्न बिधाका कलाकार हरु लाई प्रमाणपत्र प्रदान गरियको थियो ।

थप