निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

गायक उत्कर्ष दाहालको धनले कसलाई पुग्छ र सार्वजनिक

  •   ६ वर्ष अघि | १७ कार्तिक २०७७, सोमवार,    

काभ्रे,जिल्ला बनेपा घर भएका १७ बर्ष गायक ले दुईवटा गित गायर चर्चामा आएका छन्। 

 पछिल्लो समय अन्तिम सास गित बाट धेरै नै चर्चा कमाएका गायक उत्कर्ष दाहालले अर्को सिर्जना रचना गरेका छन्। 
गित अोएसआर डिजिटल युट्युव च्यानल बाट सार्वजनिक भएको हो।
 गितको शब्द सिर्जना गितकार  हरिहर तिमल्सिना गर्नुभएको हो भने उत्कर्ष दाहालको स्वर र संगित राजु सिंह ले गर्नुभएको हो। यो गितको म्युजिक भिडियो निर्देशन भने कमल दाहालले गर्नुभएको हो।
 अभिनयमा निरोज पाण्डे/ सुस्मिता खड्का, हुनुहुन्छ भने  गित रक मेलोडी टाइपको रहेको छ गितले धन भन्दा माया र विश्वास महत्त्वपूर्ण हुने झल्काउने छ। बाकि भिडियोमा

 

थप