निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

माधब सिग्देलको अभिनय र उषा भट्टराईको स्वरमामा `साउनको भेल जस्तै आँसु´ बोलको गित सार्वजनिक भएको छ

  •   ६ वर्ष अघि | १५ असार २०७७, सोमवार,    

माधब सिग्देलको अभिनय र उषा भट्टराईको स्वरमामा `साउनको भेल जस्तै आँसु´ बोलको गित सार्वजनिक भएको छ 
शुभ सिंंह तामाङको  शब्द तथा संगितमा गीत बजारमा सार्वजनिक भएको हो। अरु गीत संगीतलाई जस्तै निरन्तरता दिदै माधबले यस गितमा पनि अभिनय गरेका छन । अरु म्युजिक भिडियो तथा आफ्नो अभिनय भएको गीतहरु जस्तै अपेक्षा आफ्ना दर्सकबाट गरेका छन।

उषा भट्टराईको आवाजमा गीतको रेकर्डिङ सम्पन्न भएको थियो भने जय दर्लामीले म्युजिक भिडियो निर्देशन गर्नु भएक‍ो छ । साउनको भेल जस्तै आँसु गीतमा माधब सिग्देल, अनिता सुवेदी, माया मगरले अभिनय गर्नु भएको छ।

थप