तत्काल सिमानामा सेना खटाउ राजनीति पछि गरौंला : मोडल सविन गौतम

  •   ४ वर्ष अघि | २९ बैशाख २०७७, सोमवार,    

काठमान्डौ, काभ्रेलि कलाकार समाजका निबर्तमान अध्यक्ष, मोडल , निर्देशक सबिन गौतमले नेपालको लिपुलेक हो ।भने तत्काल नेपाल को सिमामा लिपुलेक मा तत्काल सुरक्षाकर्मि खटाउन हार्दिक अपिल गर्नुभएकोछ । सिमा रक्षाका लागि अपिल गर्दै कलाकार गौतमले लिपुलेकमा सक्दो चाडो सुरक्षाकर्मी साथै देश प्रेमी हरुलाइ एक जुट बनाइ सिमामा लागि मिलेर लड्न अपिल गरेका छन । कलाकार गौतमले येस्तो भनेका छ्न , आदरणीय नेपाली देश भक्त हरु हाम्रो देश नेपाल को सिमाहरु बारम्बार  मिच्दै आएको छिमेकीी भारतले पुर्वमहाकाली नेपालि भुभाग रहने सुगौली सन्धिबिपरित भारतिय सत्ताले लिपुलेक छेत्रमा धेरै अगि देखि गरेको आक्रमन साथै केही महिना समय देखि नेपाली भुभाग मा बनायको बाटो अहिले आयर उद्घाटन गरेर भारतले आफ्नो हेपाहा प्रवितिलाइ निरन्तर्ता दियकोमा नेपाल सरकारले पररास्ट्रमन्त्रालय मार्फत आपत्ति जनायको छ भने हरेक राजनिती पार्टिले पनि यो शब्दमा बिरोध गरेको पाहिन्छ । सरकार लाई मेरो मात्र होइन हाम्रो आग्रह छ तत्काल नेपाल को सिमा क्षेत्रमा हाम्रो सुरक्षा कर्मि साथै देश प्रेमी हरु लाई तेहा लगौ र नेपाल को जमिन रक्षा गरौ । यो मौका हामिले गुम्न दिनु हुन्न किनकी हामी सबैले एकै ठाउमा उभियर एकिकृत पहलको जरुरी छ । यो बेला स्वाभिमानको रक्षाको लागि एक जुट बन्नु पर्ने बेला आयको छ अरु बिषयमा हजुर हरु पछि राजनिती गर्नुहोला देशको स्वाभिमान दुखेको बेला हामी सबैलाइ दुखेको हुनुपर्छ हामी एक हुन जरुरी छ र सम्पुर्ण राजनितिक दलहरु लाई र जनताहरुलाई एकजुट भयर मिचाहा र हेपाहा प्रबृत्ति का विरुद्ध उत्रन हार्दिक अपिल गर्दछु ।

थप