मण्डनदेउपुर नगरले गर्यो अवकासमा जान चाहने शिक्षकलाई नगद सहित सम्मान

  •   ३ वर्ष अघि | १६ असार २०७८, बुधबार,    

काभ्रे, मण्डनदेउपुर नगरपालिकाको आयोजनामा नगरप्रमुख टोकबहादुर वाइवा को प्रमुख अतिथ्तियमा असार पन्ध्र  गते ५० बर्ष नाघेका शिक्षकहरुलाइ उहाहरुको अवकास अगावै अवकासमा जान चाहेमा मण्डनदेउपुर नगरपालिकाले रु १००००० लाख प्रोत्साहन रकम सहित एक कार्यक्रममा  विदा गरेको छ।

अनिवार्य अवकास हुन १ बर्ष वाँकी रहेका स्वेच्छिक अवकासमा जान चाहने शिक्षकहरु तथा बाल विकास सहयोगी कार्यकर्ताहरुकालाई रु १,०००००।– (एक लाख) प्रोत्सहान रकम वितरण सहित सम्मान कार्यक्रम नगर शिक्षा समितिका अध्यक्ष टोकबहादुर वाइवाले गर्नुभएको थियो ।
कार्यक्रम मा बोल्दै नगर प्रमुख वाइबाले हामिले सम्वभत  काभ्रेमै  यो अवकास अगावै सम्मान र रकम सहित हस्तान्तरण पहिलो हुन सक्छ।

थप