काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद फेस गर्ने अडान लिएपछि नयाँ सरकार गठनमा बिलम्ब हुने देखिएको छ । असार १७ मा सत्ताको प्रमुख घटक नेकपा एमाले र नेपाली कांग्रेसबिच राष्ट्रिय सहमतिको सरकार गठनको समझदारी भएपछि प्रचण्ड सरकार अल्पमतमा परेको हो ।
अब प्रचण्डलाई संसद फेस गर्ने दिने गरि काङ्ग्रेस ,एमाले नया सरकार गठन प्रक्रियामा पछि सरेको भान हुन्छ ।