निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

एमालेले तोक्यो जिल्ला, प्रदेश र भातृ संगठनकाे अधिवेशन मिति

  •   ५ वर्ष अघि | २५ मंसिर २०७८, शनिबार,    

काठमाडौं। नेकपा (एमाले) ले जिल्ला र प्रदेश अधिवेशनको मिति तय गरेको छ ।भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने प्रस्ताव गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
एमालेले स्थायी कमिटी र पोलिटब्युरो समेत गठन गर्ने छ।
 

त्यस्तै सबै जनवर्गीय संगठनहरुले फागुन मसान्तसम्म अनिवार्य अधिवेशन गर्नुपर्ने निर्णय पनि एमाले केन्द्रीय कमिटी बैठकले गरेको छ।

थप