काभ्रे । प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा रोजन तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
आज (मंगलबार) धुलिखेलमा भएको प्रेस सेन्टर नेपाल काभ्रेको चौथौँ अधिवेशनबाट रोजन तामाङ अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अधिवेशनले अध्यक्ष तामाङ सहित १५ सदस्य कमिटि गठन गरेको छ ।