काभ्रे, राष्ट्रिय युवा संघ काभ्रेले गरेको अघुवा युवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सरकारका पुर्व सुचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा प्रमुख अथिति को रुपमा उपस्थिति हुनुहुन्थ्यो । उक्त कार्यक्रम मा बोल्दै उहाले भन्नुभयो अब हामी चुनावको लागि अगाडि बढौ सबै युवा साथिहरु चुनावी महोल बनाएर अगाडि बढ्नुस काभ्रे को पनौति मा भएको उक्त कार्यक्रम मा उहाले बसुन्धरा हुमगाईलाई लक्षित गर्दै पनौति फाटको एउटा आलुको एउटा बोरा बाट एउटा आलु कुहिएको हो । झन्डै सबै बोराको आलु कुहिएको तेसो हुन हामिले दिएनौ। आफ्नो इच्छा पनौति फाट नै हरावरा गराउने एक सफल व्यक्ति बनाउने थियो।
अब चुनावी मैदानबाटै सबै कुरा तय हुन्छ हामीले काभ्रेको १३ बटै स्थानीय निकायको चुनाव मजाले जित्छौ ढुक्क हुनुस्।
उक्त कार्यक्रम मा बोल्दै राष्ट्रिय युवा संघ काभ्रे का सह संयोजक राजकुमार श्रेष्ठले भन्नुभयो नेकपा अब फिल्टर भईसकेको छ। परिवारको लागि रुपान्तरण भयो राष्ट्र को लागि भएन सके मिल्ने नसके निल्ने मअोवादि को नीति ले गर्दा पाटि फुटमा गएको हो।
विकास र समृद्धि को पक्षमा केपि वलि को नेतृत्व मा बिद्यार्थी अगाडि बढ्नु पर्छ उहाले भन्नुभयो ।
यसै कार्यक्रम मा बोल्दै नेकपाका केन्द्रीय सदस्य - अशोक व्यन्जुले भन्नुभयो । हामी पहिला संगठनात्मक गतिविधि मा लाग्न पाएनौं । १६ महिना मा एउटा बैठक भयो पाटिलाइ अगाडि बढाउने नेतृत्व नभएकोले पाटि दुई भागमा विभाजन भयो। अब नयाँ युवा लाई काभ्रेको १३ बटै स्थानीय तहमा कार्यक्रम गरि ८६ हजार घर धुरी बाट एक घर एक जना सक्षम युवा उत्पादन गर्न अब युवा संग लाग्नुपर्छ।
विचार र सिद्धान्त को परिवहन गर्ने । बैचारिक संगठन बनाउने कुरा मा राष्ट्रिय युवा संघको ध्यान जावस
युवाहरूले सामाजिक र राजनीति हिसाब ले हस्तक्षेप गर्नु पर्छ। अनि समाजको रुपान्तरण हुन्छ १३५ वडा बाट १०० जना सक्षम युवा उत्पादन गर्ने ।युवाहरूले देश परिवर्तन गर्ने बेला आएको छ। देशमा पुजिको अभाव छ पुजिको अभाव लाई बढुवा दिन कलकारखाना हरु अब सञ्चालन मा ल्याउनु पर्छ।
यसै कार्यक्रम मा बोल्दै अनेरास्ववियु काभ्रे संयोजक उपेन्द्र शर्माले भन्नुभयो पाटि एकताको नाम पाटि लाई अल्मलाइयो। अब बाध फुटिसकेको छ।उहाले एक जना प्रदेश सांसद प्रति लक्षित गर्दै भन्नुभयो उहाँ सल्लाको बोट हो । कुनै पतकर हरु हावाले हल्लाउँदै मा केही हुदैन
राष्ट्रिय युवा संघ का अर्का केन्द्रीय सदस्य राकेश लामाले भन्नुभयो बैधानिक पाटि केपि वलिको नेतृत्व र सुुर्य चिन्ह नेकपाको हो।
नेकपा केन्द्रीय सदस्य रेशम लामाले भन्नुभयो हिजो राप्रपा को नेता म नेकपा को नेतृत्व मा आए केपि शर्मा लाई उहाले राजा महेन्द्र संग तुलनागर्नुभयो । पाटि छोडेर जाने लाई उहाले चामल भित्रको केहि व्याँ हुन भन्नुभयो ।
राष्ट्रिय युवा संघ केन्द्रीय अध्यक्ष रमेश पौडेलले भन्नुभयो राष्ट्र वादि नेता केपि वलि सुर्य चिन्ह हाम्रो हो मार्चन्ड हरुले सुर्य च्यातेर फालेको होईन। अहिले केको रोइलो हो।केपि वलि लाई ठूलो बनाउने अभियान होईन मुलुकलाई अघि बढाउने अभियान हो।
नेकपा केन्द्रीय सदस्य रामहरि सुवेदी ले भन्नुभयो संसद र पाटिका उदन्ड मान्छे लाई तह लगाउने चुनाव हो। उहाले रेशम लामाको भनाईलाइ असहमति जनाउदै राजा महेन्द्र राष्टवादी होइन । उसकै पालामा कालापानी मा भारतिय सेना राख्या होइन भनेर खण्डन समेत गर्नुभयो।यस कार्यक्रमको संयोजक भने राष्ट्रिय युवा संघ काभ्रेका विक्रम चौलागाईं हुनुहुन्थ्यो ।