काभ्रे ।काभ्रेका पत्रकार महिलालाई थप सशक्त र एकजुट बनाउनका लागि काभ्रेमा संचारिका समूह गठन भएको छ ।
सर्वसम्मत गठन भएको समुहको अध्यक्षमा सुनिता सापकोटा चयन हुनुभएको हो।
कार्य समिति यसप्रकार छ।
अध्यक्ष : सुनिता साप्कोटा
उपाध्यक्ष :सम्झना हुमागाइ
महासचिव : ज्योती श्रेष्ठ
सह-सचिव : अञ्जली तामाङ
कोषाध्यक्ष : मालती कुवर
सदस्यहरू :
सीता काफ्ले
बिपसना शाक्य
काजल तामाङ
सोभा हुमागाइ