निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपामा एमसीसी विरुद्ध नेकपा (एस) काभ्रेको विरोध प्रर्दशन

  •   ५ वर्ष अघि | १ फाल्गुन २०७८, आइतवार,    

काभ्रे : अमेरिकी आर्थिक अनुदान सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नेकपा (एकीकृत समाजवादी) काभ्रे जिल्लाका जनवर्गीय संगठनहरुले आज बनेपामा विरोध प्रर्दशन गरेकोे छ ।
नेकपा (एस)ले बनेपाको चारदोबाटोमा एमसीसी विरुद्ध विरोध प्रर्दशन गरेका हुन् । बनेपाको तिनदोबाटोदेखि चारदोबाटोसम्म नेकपा (एस)ले विरोध र्‍याली निकालेको थियो । एमसीसीको विरोध जनाउँदै नेकपा (एस)ले विभिन्न नारा समेत लगाएका थिए 

थप