निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

मेयर भिम न्यौपानेको पहलमा बनेपा-पनौति सडममा ग्राबेल बिछ्याउदै

  •   ५ वर्ष अघि | २९ असार २०७८, मङ्लबार,    

काभ्रे , जिल्लामा निर्माणाधिन बनेपा पनौती सडक बर्षातका कारण कालोपत्रे गर्न अनुकुल समय नभएको र हिलोको कारण यात्रु आबत जाबत गर्न कष्टकर बनिरहेको छ।
यहि  कुरालाइ ध्यानमा राख्दै तत्काल उक्त सडकमा पनौती नगरपालिका प्रमुख  भिम न्यौपानेको निर्देशनमा पनौती नगरपालिकाले हाललाइ कालोपत्रे नहुन्जेल यात्रा सहजताको लागि ग्राबेल बिछ्याएर रोलरले पेल्ने काम गरिएको  र उक्त कार्यको अनुगमन गर्दै आबश्यक सहजिकरण समेत गर्ने  न्यौपानेले बताउनुभयो छ ।


 नागरिकको समस्या र नागरिकले उठाएका जनताका आवाजलाई सम्बोधन गरि आजैदेखि पनौती बनेपाको सडकमा आफ्नै पहलमा एकसय ट्रिपर गिटी युक्त ग्रयाबेल अोछ्याएर केही सहज गर्ने  लाग्नु भएको हो।

 पनौती र आसपासका नागरिकहरु बिहान बनेपा गएपछि घर फर्किदा मान्छे नचिनीने बनाउछ यो बाटोले एक जना मोटरसाइकल चालकले भन्नुभयो ।

थप