निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

प्रेस चौतारी नेपालको इन्चार्ज सुर्य थापा

  •   ६ वर्ष अघि | १० बैशाख २०७८, शुक्रबार,    

प्रेस चौतारी नेपालको इञ्चार्जमा सूर्य थापाले जिम्मेवारी पाउनु भएको छ । आज सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहनुभएका केन्द्रीय सदस्य थापालाई प्रेस चौतारी नेपालको इञ्चार्जको जिम्मेवारी तोकेको हो ।

यसअघिका इञ्चार्ज राजेन्द्र गौतम प्रदेश नम्बर १ को सहइञ्चार्जको जिम्मेवारी सम्हाल्नुभएको कारण केन्द्रीय सदस्य थापालाई प्रेस चौतारीको इञ्चार्ज बनाइएको हो । लामो समय पत्रकारितामा रहनुभएका नेता थापा यसअघि पनि प्रेस चौतारी नेपालको सहइञ्चार्ज हुनुहुन्थ्यो ।

थप