काभ्रे ,प्रकाश पाठक को निर्माणमा बन्ने भयो हास्य चलचित्र डाक्टर पेसा मा आबद्द रहेका तथा NISD नामक सस्था प्रमुख समेत रहेर सामाजिक कार्यमा समेत रहेका पाठकले अब नया चलचित्र बनाउने भएका छन् ।
ह्याप्पी पाठक इन्टरटेनमेन्ट प्रा . लि नामक सस्था बाट नेपाल चलचित्र निर्माता संघ को सदस्य समेत बनिसकेकका प्रकाश पाठक ले उनका सहायक बेक्ती २ जना को समूह संग मिलेर १ करोड को फिल्म निर्माण गर्न लागेको बताउछन ।
चलचित्र को कथा तथा निर्देसन नक्कली प्रचण्ड बनेर खेलेका चर्चित हास्य कलाकार प्रदिप पाठक को रहनेछ भने कलाकारहरु मा नायक नायिका लगाएत सबै हास्य कलाकारहरु चर्चित छक्का पन्जा कै चर्चित कलाकार हरु रहने उक्त चलचित्र का निर्माता प्रकाश पाठक बताउछन ।
प्रकाश पाठक ले पहिलो पटक फिल्म निर्माण गर्न लागेको र आफ्नो फिल्म मा चर्चित हास्य कलाकारहरु अभिनय गर्ने भएको र कथा बस्तु , गित संगीत गायक गायिका सबै पुराना नाम चलेका भएका ले आफ्नो फिल्म ले लगानी उठाउने मा ढुक्क छन् चलचित्र निर्माता प्रकाश पाठक हाल निर्माता प्रकाश पाठक ऐले चलचित्र को छायांकन को लागि लोकेसन लगाएत कुरा मिलाउन दौड धुप मा छन् ।
निर्माता प्रकाश पाठक को अनुसार चलचित्र नेपाल मात्र नभई दिल्ली लगाएत जापान अमेरिका मा समेत छायांकन हुने भएकोले फिल्म को बजेट करोड माथि रहेको प्रकाश पाठक बताउछन ।