निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

सञ्चारकर्मी अरबिन्द्र गौतमको अभिनयमा बाध्य भए पराइको हुनलाई बजारमा

  •   ७ वर्ष अघि | ७ माघ २०७६, मङ्लबार,    

काठमाडौ , देव श्रेष्ठ र पार्वती कार्कीको आवाजमा रहेको ‘बाध्य भएँ पराइको हुनलाई’ बोलको गीत सार्वजनिक भएको छ । मिलन फिल्म्सले बजारमा ल्याएको लोक दोहोरी गीतको भिडियोमा संचारकर्मी अरविन्द्र गौतमको समेत अभिनय रहेको छ । भिडियोमा गौतमका साथमा दिनेश श्रेष्ठ, रुपा रिमाल, निर्जलन तामाङको आकर्षक अभिनय रहेको छ । भिडियिोलाई दिनेश श्रेष्ठले निर्देशन गरेका छन् । माया प्रेममा पाइको पीडाको भावलाई चित्रण गरिएको ‘बाध्य भएँ पराइको हुनलाई’ बोलको गीतको शब्द, संगीत सुनिल बिसीले गरेका छन् भने अनिल जिसीले खिचेको भिडियोलाई दवी गुरुङ्गले सम्पादन गरेको छ ।

थप