निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रेका अशोक खनाल "राष्ट्रिय युवा प्रतिभा २०८१" बाट सम्मानित भएका छन्।

  •   १ हप्ता अघि | २७ असार २०८१, बुधबार,     मणिराम दाहाल

काभ्रे । बालअधिकारकर्मी एवं युवाको क्षेत्रमा काम गर्दै आएका काभ्रेका अशोक खनाल राष्ट्रिय युवा प्रतिभा सम्मान-२०८१ बाट सम्मानित भएका छन ।


युवा तथा खेलकुद मन्त्रालयले नगद सहित सम्मानपत्रद्धारा उनलाई सम्मान गरेको हो । आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र मन्त्रालयका सचिव सुमनराज अर्यालले नगद सहित सम्मानपत्र प्रदान गरेका हुन् ।


थप